काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश,२०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशाेधन गर्ने अध्यादेश,२०८३ जारी गरेका हुन्।

प्रतिक्रिया