विकिपिडियामा छिरेर ह्याकरले गरे परराष्ट्रमन्त्री राणाको विवरणमाथि अश्लील छेडखानी

काठमाडौं – विकिपिडियामा परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यक्तिगत विवरण (जानकारी) माथि छेडखानी गरिएकाे छ । ह्याकरले विकिडियामा आफ्नो पहुँच बनाएर त्यसमा राखिएको आरजु राणाको व्यक्तीगत विवरणमाथि छेडखानी गरेका हुन् । विकिपिडिया विभिन्न विषयमा जानकारी दिने एउटा प्लेटफर्म हो । जसमा विभिन्न ओहोदामा पुगेका व्यक्ती, संस्था र कम्पनी लगायत बारेमा जानकारी दिइन्छ । यहीक्रममा परराष्ट्रमन्त्री राणाबारे … Continue reading विकिपिडियामा छिरेर ह्याकरले गरे परराष्ट्रमन्त्री राणाको विवरणमाथि अश्लील छेडखानी