बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकको उप–महाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उप–महाप्रबन्धकमा बढुवा गरेको हो ।
सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।
प्रतिक्रिया