फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर र कर समेत गरि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपालप राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।