माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त
बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैक (MBL) ले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गएर बैंकको एटीएमबाट नगद झिक्न सकिनेछ ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध समेत बैंकको छ ।