काठमाडौं– नागरिक लगानी कोष (सीआईटी)का सञ्चालक परशुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन्। आफू उमेर हद विवादमा मिचिएपछि कुँवरले आज सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका हुन्।
सार्वजनिक संस्थामा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने नियम छ। सोही नियमअनुसार कुँवरको उमेर भने ६५ भन्दा माथि रहेको खुल्न आएको छ ।
प्रतिक्रिया