बैंकिङ्ग समाचार, काठमाडौं– आज अमेरिकी डलर र पाउन्डकाे भाउ घटेकाे छ ।
शुक्रबार प्रतिडलर आज १३२ रुपैयाँ ७७ पैसामा खरिद र १३३ रुपैयाँ ३७ पैसामा बिक्री भएकाे डलर १ को खरिददर आज १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
यस्तै बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १० पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ। शुक्रबार १ पाउन्ड १६९ रुपैयाँ ८५ पैसामा खरिद र १७० रुपैयाँ ६१ पैसामा बिक्री भएकाे थियाे ।
यसैगरी यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा तोकिएको छ। अघिल्लाे काराेबार दिन १ युरोको खरिददर आज १४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा थियाे ।
यस्ताे छ अन्य मुद्राकाे विनिमय दर




About Us
प्रतिक्रिया