काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (आइतबार) दिउँसो छाडेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएका जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको हो।
प्रहरीले उनलाई महाराजगञ्जस्थित निवासबाट राति करिब ३ बजे कार्यालयमा ल्याएको थियो।






About Us
प्रतिक्रिया