काठमाडौं – इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४५) सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी बनेको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने प्रमुख नारासहित आयोजित राष्ट्रिय कर दिवस समारोहमा ५० करोड रुपैयाँसम्मको इम्पेरियल सेक्युरिटिजलाई सम्मान गरिएको हो।
सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा कम्पनीलाई सम्मान गरेको हो। विभागले आर्थिक वर्षमा गरेको कर योगदान र कारोबारको प्रकृतिका आधारमा सम्मान गरेको हो।





About Us
प्रतिक्रिया