काठमाडौं – रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ इरिवाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आज सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसूस भएको छ।







About Us
प्रतिक्रिया