काठमाडौं – चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीको उपमहानरपालिका– १३ एयरपोर्ट बस्ने अम्पुरा पाण्डेय रहेका छन्।
जिल्ला अदालत कैलालीको फैसला अनुसार उनीमाथि चेक अनादर मुद्दामा ६ महिना कैद तोकिएको थियो। वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।





About Us
प्रतिक्रिया