काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना (जेठ) महिनाको अवधिमा ११६० वटा मुद्दा दर्ता गरेको छ। ती मुद्दामा आर्थिक अपराधका मात्र ४९४ वटा रहेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा १ वटा, हण्डीसम्बन्धी कसुरमा २ वटा उजुरी दर्ता भएको छ। साथै, यस महिनामा प्रहरीले २२३ जना पक्राउ गरेको छ। उनीहरूको कैद अवधि ३९ वर्ष ५ महिना ९ दिन र जरिवाना ९३ लाख ४४ हजार जरिवाना पुगेको हो।





About Us
प्रतिक्रिया