काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयरमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम रहेको बताएका छन्। वाग्लेले बजेटका विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।
बजारमा फैलिएको भ्रामक समाचारको जवाफ दिँदै वाग्लेले भने ‘५ प्रतिशतलाई जम्मा साढे सात र साढे सातलाई जम्मा १० प्रतिशत गरेका हौँ यो नै फाइनल हो। यसमा कोही पनि भ्रममा नपर्नु होला।’





About Us
प्रतिक्रिया