काठमाडौं – सरकारले नीजि क्षेत्रले विदेशमा विद्युत व्यापार गर्न पाउने व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले ठूला विद्युत आयोजनाको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्न पहिलो वर्षमा नै ४० प्रतिशत शेयर सर्वसाधरणमा जारी गर्न पाउने नीति लिने बताए।





About Us
प्रतिक्रिया