राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पुँजी बढाउने


काठमाडौं – सरकारले राष्ट्रिय वाणिज्य बैंककाे पुँजी बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले सार्वजनिक संस्थानलाई सुधार्न यस्तो गरेको बताए ।