काठमाडौं – सरकारले सरकारको ब्यालेन्सीट बाहिरबाट नै सार्वजनिक लगानी भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले पुर्वाधारमा नीजि लगानी प्रोत्साहन गर्न वैकल्पिक विकास वित्तकोषसम्बन्धी कानून पारित भइसकेको बताए ।





About Us
प्रतिक्रिया