काठमाडौं – सूचिकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र पुँजीबजारलाई चलायमान बजाउन पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गर्ने भएका हुन् ।





About Us
प्रतिक्रिया