काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम सर्वसाधारणले राखेको अपेक्षा बजेटले पूरा गर्ने विश्वास व्यक्त गरे। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले युवाहरूले राखेको जायज मागको पत्यारिलो नीतिगत उपकरण बन्ने अपेक्षा रहेको बताए। उनले नीतिगत अन्योल र राज्य स्रोतको दोहन अन्त्य गर्नु आजको आवश्यकता रहेको बताए।
उनले आर्थिक अवसरमा समान पहुँचका लागि गहिरो संरचनात्मक सुधार आवश्यक रहेको बताए ।






About Us
प्रतिक्रिया