काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय प्रस्थान गरेका छन्।
अर्थमन्त्री डा. वाग्लेले ब्रिफकेससहित मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका हुन्। मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेलगत्तै अर्थमन्त्री डा. वाग्ले संसद् भवन नयाँ बानेश्वर पुग्नेछन्। आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।





About Us
प्रतिक्रिया