काठमाडौं – सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक नीजि साझेदारीमा पुनसंरचना गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्।

प्रतिक्रिया