१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन ७ दिन


काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ।

काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो। यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो। तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ।

स्पष्टीकरण सोधिएको सूचना-