काठमाडौं । नेपाल नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक अमेरिकी डलरको मूल्य बढेर १४२.३७ रुपैयाँ पुगेको हो ।
यस्तै, आज यूरोको मूल्य १६७.१३ रुपैयाँ तथा बेलायती पाउण्ड स्र्टलिङको मूल्य १९१.२२ रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको मूल्य ९३.६९ रुपैयाँ हुँदा सिंगापुर डलरको मूल्य १०९.८८ रुपैयाँ छ ।
यता १० जापानी येनको ९.५८ रुपैयाँ कायम हुँदा चिनियाँ युआनको १९.९१ रुपैयाँ छ ।



About Us
प्रतिक्रिया