प्रभु लाइफद्वारा लाभांश घोषणा 

प्रभु लाइफद्वारा लाभांश घोषणा 


बैंकिङ्ग समाचार,काठमाडौं ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको हो । कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।