एक महिनामै बैंकहरुले ८ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाए 

एक महिनामै बैंकहरुले ८ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाए 


बैंकिङ्ग समाचार, काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को फागुनमा मात्रै वाणिज्य बैंकहरूले साढे आठ अर्ब रुपैयाँभन्दा बढी नाफा थपेका छन् । बैंकहरूले फागुनमा आठ अर्ब ५७ करोड ९० लाख रुपैयाँ नाफा थपेका हुन् । आर्थिक  वर्ष  २०७९/८०  को  फागुनसम्ममा वाणिज्य बैंकहरूले करिब ४९ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।