‘राज्यले हवाई उद्योगमा अझै धेरै लगानी गर्नुपर्छ’

नेपाल एक भूपरिवेष्ठित देश भएकाले व्यावसायीक जल यातायातको सम्भावना छैन । भैगोलिक विकटताले गर्दा सडक यातायातका पनि धेरै चुनाैती छन् । भएका सडक संञ्जाल पनि समस्याग्रस्त छन् । यी सबै कुरालाई हेर्दा हाम्रो देशमा हवाई यातायात अनिवार्य विकल्प जस्तै छ । यस क्षेत्रको वर्तमान अवस्था तथा सम्भावना चुनौती तथा यस क्षेत्रको विकासका माध्यमबाट देशको समृद्धिका…