मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन

बेनी – हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ। दशैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटक आउन थालेका छन्। मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङका पर्यटकीय स्थल भ्रमणमा आउने पर्यटक बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताए । उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजारभन्दा…