पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’

काठमाडौं – सिरहाको लहान नगरपालिका–१५ स्थित चुरेका फेदमा अवस्थित ‘हात्तीदह सिमसार’ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रसिद्धस्थल हो । चाडपर्वलाई लक्षित गरि नयाँ संरचना निर्माण गरिएपछि अहिले यस क्षेत्र थप आकर्षण बनेको छ । झण्डै तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ को विकास गरिएपछि यहाँ…