बैंकिङ्ग समाचार, काठमाडौं । साेमबार सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ । साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्यमा वृद्धि भएकाे थियाे । शुक्रबारकाे तुलनामा एक सय रूपैयाँले बढेर आइतबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे थियाे । आज साेही मूल्यमा सुन खरिदबिक्री भइरहेका छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी…