काठमाडाैं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको थियो । यो साता ६ दिन कारोबार हुँदा सोमबार र मंगलबार क्रमशः मूल्य घट्यो भने बुधबार स्थिर रहेको बजार बिहीबार बढ्दै शुक्रबार ऐतिहासिक बिन्दुमा पुग्यो । यो साता काराेबारकाे पहिलाे दिनदेखि अन्तिम दिनसम्म आइपुग्दा सुनको मूल्यमा ७ सयको वृद्धि देखियो। आइतबार…