आज तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्यमा तोलामा ३ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भइरहेकाे छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो एकैदिन सुनको मूल्य तोलामा ३…