नाडा अटो शो – टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक

काठमाडौं – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘१६औं नाडा अटो सो २०२४’ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य ३३ लाख ९९ हजार कायम छ । बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा…