तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूलय तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैंयाले घटेको छ ।…