आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत चैत ३१ गते सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइ हालसम्मकै उच्च भएको…