काठमाडौं – आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज १ हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई…