काठमाडौं – बिहीबार नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार १ लाख ८७ हजार सय रुपैयाँमा…