काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज १ लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ…