सुनको मूल्य तोलामा १५ सय बढ्यो, प्रतितोला दुई लाख नजिक

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम छ । जबकी, हिजो १ लाख ९७ हजार २०० रुपैयाँ कायम थियो ।…