तोलामा एक हजार सात सयले बढ्यो सुन

काठमाडाैं - बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ । मङ्गलबार…