आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य स्थिर रहँदै गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।  अघिल्लो कारोबारको दिन अर्थात गत शुक्रबार प्रतितोला छापावाल सुन  १ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी १ हजार ९१५ रुपैयाँ कारोबार भएको थियो । आज पनि सोही…