आइतबार सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँले बढेकाे हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।  अघिल्लो कारोबारको दिन शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएकाे थियाे । आज चाँदी…