काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा गिरावट आएको थियो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला दुई सय रुपैयाँ घट्यो। आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको थियो । मंगलबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको…