काठमाडौं – नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यो…