काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । हिजो सोमबारको तुलनामा आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको महासंघले जनाएको हो । यससँगै आज सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम छ । हिजो सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ कायम थियो…