काठमाडौ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो । मंगलबारका दिन सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ । गत असोज २३ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय…