काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । याेसँगै आज छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै…