सुनको मूल्य निरन्तर ओरालो यात्रामा, ३ दिनमा २६ सय रूपैयाँले घट्यो

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट देखिएको छ । सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँ घटेको हो। मूल्य घटेसँगै सुनको मूल्य आज तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ९८ हजार १ सय रुपैयाँ थियो…