काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भयो । आइतबार घटेको सुनको मूल्य सोमबार स्थिर रह्यो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रूपैयाँ घट्यो । मंगलबार…