तीन दिनमा प्रतितोला ४ हजार बढ्यो सुन

 काठमाडाैं – तीन दिनमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य  प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ ।  यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । बुधबारकाे तुलनामा आज सुनकाे मूल्य ४ सय रुपैयाँले मूल्य बढेको हो। चाँदीको मूल्य पनि…