सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको…