साताको सुन कारोबार: २८ सय रुपैयाँले घट्यो मूल्य

काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे। मूल्य बढेसँगै आइतबार प्रतितोला सुन १ लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको मूल्य सोमबार स्थिर रहँदै  १ लाख ९७ हजार पाँच सय रुपैयाँमै कारोबार भयो ।   मंगलबार प्रतितोला सुनको मूल्य २५ सय रुपैयाँले घट्यो ।…